आइतबार, भाद्र २८ गते २०८३
images

राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

एक्सप्रेस पाना
आश्विन ९, २०८२ बिहीबार
  • 286
    SHARES
  • राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ। 

    images

    एन्फाले बिहिबार महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपानेलाई नियुक्त गरेको हो । उनको कार्यकाल २०२६ को साफ महिला च्याम्पियनसिपसम्म रहनेछ। 

    न्यौपानेले एन्फा महासचिव किरण राईबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।

    images

     

  • सम्बन्धित विषय:

  • # नवीन न्यौपाने
  • # राष्ट्रिय महिला टोली