आइतबार, भाद्र २८ गते २०८३
images

वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज, सिरिज ‘क्लिन स्विप’ को तयारीमा नेपाल

एक्सप्रेस पाना
आश्विन १४, २०८२ मंगलबार
  • 331
    SHARES
  • वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज, सिरिज ‘क्लिन स्विप’ को तयारीमा नेपाल

    काठमाडौं ।  दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । 

    images

    खेल मंगलबार राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।

    नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । 
    टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

    images

  • सम्बन्धित विषय:

  • # ‘क्लिन स्विप