आइतबार, भाद्र २८ गते २०८३
images

मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन २१, २०८२ मंगलबार
  • 162
    SHARES
  • मलेसियाले नेपाललाई दियो  ११२ रनको लक्ष्य

    काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियाले नेपाललाई ११२ रनको लक्ष्य दिएको छ । 

    images

    मंगलबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको हो । 

    नेपालका लागि कविता कुँवरले सर्वाधिक ३ विकेट लिइन् ।

    images