काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियाको सामना गर्दै छ ।
खेल बुधबार बिहान ७ः ४५ बजेदेखि शुरु हुनेछ ।
जारी सिरिजमा नेपाल र मलेसियाले २–२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आजको खेल जित्ने देशले यो सिरिज जित्नेछ । छ ।


