आइतबार, भाद्र २८ गते २०८३
images

अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

एक्सप्रेस पाना
आश्विन २२, २०८२ बुधबार
  • 221
    SHARES
  • अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

    काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले मलेसियालाई हराउँदै सिरिज जितेको छ ।

    images

    बुधबार भएको खेलमा नेपालले मलेसियालाई ५  विकेटले हराएको हो । 

    १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। 

    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज