आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप छनोट:कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आश्विन २२, २०८२ बुधबार
  • 280
    SHARES
  • टी–२० विश्वकप छनोट:कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं ।  टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै छ । 

    images

    बुधबार हुन लागेको खेलमा कुवेतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसंगै नेपालले ब्याटिङ गर्ने भएको हो । 


    images


  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप छनोट