शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट:सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

एक्सप्रेस पाना
आश्विन २६, २०८२ आइतबार
  • 189
    SHARES
  • विश्वकप छनोट:सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ ।

    images

    शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।

    सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप छनोट
  • # सुपर सिक्स