काठमाडौं । सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
आइतबार हुन लागेको आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समाको खेलमा नेपालले टस जितेर यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने निणर्य गरेको हो ।