शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन २७, २०८२ सोमबार
  • 280
    SHARES
  • सोमबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकड बनाएको छ । 

    images

    आज सुन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । 

    आइतबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोवार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य