शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजी आन्दोलनपछि पहिलो पटक कांग्रेसको केन्द्रीय बैठकमा देखिएको चहलपहल(तस्बिरहरु)

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 216
    SHARES
  • जेनजी आन्दोलनपछि पहिलो पटक कांग्रेसको केन्द्रीय बैठकमा देखिएको चहलपहल(तस्बिरहरु)

    काठमाडौं । जेनजी आन्दोलनपछिको पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ । आगजनीले क्षतिग्रस्त भएको सानेपास्थित कार्यालय बसेको बैठकमा नेता र कार्यकर्ताहरुको बाक्लो चहलपहल देखिएको छ । 

    images

    बैठकमा सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा दुवै सहभागि भएका छन् । बैठकमा पार्टीको आगामी कार्यक्रम र समसामयिक राजनीति घटनाको बारेमा छलफल हुँदैछ ।

    Photo (7) (22).jpg

    images

    Photo (9) (22).jpg

    Photo (17) (15).jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस