शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन २९, २०८२ बुधबार
  • 276
    SHARES
  • बुधबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । 

    मंगलबार सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य