आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल टी-२० विश्वकप २०२६ को लागि छनोट

एक्सप्रेस पाना
आश्विन २९, २०८२ बुधबार
  • 2.0K
    SHARES
  • नेपाल टी-२० विश्वकप २०२६ को लागि छनोट

    काठमाडौं । नेपाली क्रिकेट टोलि आइसिसि टी२० विश्वकप २०२६ को लागि छनोट भएको छ । 

    images

    बुधबार भएको सुपर सिक्सको खेलमा युएईले सामोआलाई हराएसंगै अंकतालिकाको आभारमा नेपालले विश्वकप २०२६ खेल्ने भएको हो । यो संगै नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो । 

    अब हुने नेपाल र ओमानबीचको खेल उपाधिको लागि हुनेछ । 

    images

  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप