शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

एक्सप्रेस पाना
आश्विन ३०, २०८२ बिहीबार
  • 207
    SHARES
  • दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

    काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । 

    images

    छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ । 

    images

    निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग