शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ

एक्सप्रेस पाना
आश्विन ३०, २०८२ बिहीबार
  • 268
    SHARES
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    images

    बिहिबार मधेश प्रदेश प्रमुख कार्यालयमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई सपथ ग्रहण गराएकी हुन् ।

    मुख्यमन्त्री सोनलको सपथ ग्रहणसंगै दुई वटा बिना विभागीय मन्त्रिहरुलाई सपथ ग्रहण गराईएको छ । 

    images

    विना विभागीय मन्त्रिहरुमा जनमत पार्टीका महेश यादव र नेकपा एसका कनिस पटेल रहेका छन् । उनीहरुको विभाग पछि तोकिने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • # जितेन्द्र सोनल