आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली महिला फुटबल टोलीले आज इरानविरुद्ध खेल्दै

एक्सप्रेस पाना
कार्तिक ७, २०८२ शुक्रबार
  • 221
    SHARES
  • नेपाली महिला फुटबल टोलीले आज इरानविरुद्ध खेल्दै

    काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । 

    images

    शुक्रबार भारतमा हुने यस खेल नेपाली समय ६:१५ मा सुरु हुनेछ । 

    यस मैत्रीपूर्ण खेलको लागि सावित्रा भण्डारीको कप्तानीमा नेपाली महिला टोली भारत पुगिसकेको छ । नेपाली टिममा :

    images

    गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
    डिफेन्डरः  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।
    मिडफिल्डरः अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।
    फरवार्डः  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।

    नेपालले अर्काे खेल २७ अक्टोबरमा भारतसँग खेल्नेछ । 

  • सम्बन्धित विषय:

  • # महिला फुटबल टोली