आइतबार, भाद्र २८ गते २०८३
images

मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग पराजित

एक्सप्रेस पाना
कार्तिक ७, २०८२ शुक्रबार
  • 270
    SHARES
  • मैत्रीपूर्ण खेलमा  नेपाल इरानसँग पराजित

    काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग पराजित भएको छ । 

    images

    शुक्रबार साझँ भारतमा भएको खेलमा इरानले नेपाललाई ३-० ले पराजित गरेको हो। पहिलो हाफमा बराबरमा सकिएको खेलमा दोस्रो हाफमा इरानले तीन गोल बनाएको हो । 

    नेपालले अर्को खेल २७ अक्टोबरमा भारतसँग खेल्नेछ । 

    images