शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खेलकुद मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

एक्सप्रेस पाना
कार्तिक ९, २०८२ आइतबार
  • 294
    SHARES
  • खेलकुद मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

    काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।

    images

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् । 

    पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक (छलफल) लाइभ गर्ने निर्णय गरेको मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले बताए ।

    images

    उनले भने, ‘युवा तथा खेदकुद मन्त्रालयमा पहिलो निर्णयका रुपमा यो मन्त्रालय र सबै निकायका मन्त्रालयबाट हुने बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ ।’

  • सम्बन्धित विषय:

  • # बब्लु गुप्ता