शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार पनि घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १०, २०८२ सोमबार
  • 252
    SHARES
  • सोमबार पनि घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्यमा गिरावट आएको छ । 

    images

    आज सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य