काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
भारतमा हुने यस खेल नेपाली समय बेलुका ६:१५ मा सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा इरानसंग ३-० ले आर व्यहोरेको छ ।
नेपाली टिममागोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डरः निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।
मिडफिल्डरः अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र दीपा शाही ।
फरवार्डः रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।


