आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

एक्सप्रेस पाना
कार्तिक १२, २०८२ बुधबार
  • 226
    SHARES
  • नेपालले भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

    काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । 

    images

    बुधबार नेपालले भारतसंग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो  । यो खेल नेपाली समय अनुसार बेलुका ५ बजे सुरु हुनेछ । खेल सिक्किमको पाल्जोर रंगशालामा हुनेछ ।

    कप्तान सावित्रा भण्डारी साम्बा, गोलकिपर एन्जिला र प्रति राईले यो खेल गुमाउने भएका छन् । 

    images

    यसअघि नेपालले त्रिदेशीय खेल खेलिसकेको छ । पहिलो खेलमा इरानसंग पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई १-२ गोल अन्तरले हराएको हो । 

  • सम्बन्धित विषय:

  • # महिला फुटबल टोली