आइतबार, भाद्र २८ गते २०८३
images

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
कार्तिक १५, २०८२ शनिबार
  • 254
    SHARES
  • अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दैछ । 

    images

    शनिबार जारी खेलमा अमेरिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेसंगै नेपालले ब्याटिङ गर्ने भएको हो । 

    आज सोमपाल कामीको स्थानमा नन्दन यादवलाई खेलाइएको छ ।

    images


    यस सिरिजमा नेपालले लगातार दुई हार व्यहोरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २