आइतबार, भाद्र २८ गते २०८३
images

‘ए’ डिभिजन लिग स्थगन विरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटो फिचर)

एक्सप्रेस पाना
कार्तिक २०, २०८२ बिहीबार
  • 177
    SHARES
  • ‘ए’ डिभिजन लिग स्थगन विरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटो फिचर)

    काठमाडौं । पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो ।

    images

    Photo (19) (4).JPG

    Photo (14) (4).JPG

    images

    Photo (8) (11).JPG

    Photo (4) (12).JPG

    Photo (1) (13).JPG

  • सम्बन्धित विषय:

  • # ए’ डिभिजन लिग