आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 193
    SHARES
  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं । तेस्रोपटक टी–२० विश्वकपमा छनोट हुदैँ नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ । 

    images

    बिहिबार राती स्वदेश फर्किएको नेपाली टोलीलाई खेलकुदमन्त्री बब्लु गुप्तालगायत क्यानका पधाधिकारीहरुले स्वागत गरेका थिए । नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको यूएई सिरिज समेत सम्पन्न गरेर आएका हुन् । 

    नेपाली टोली अब एनपिएलको तयारीमा रहनेछ । 

    images