आइतबार, भाद्र २८ गते २०८३
images

कुवेतलाई हराउँदै पाकिस्तानले जित्यो हङकङ सुपर सिक्सेसको उपाधि

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 235
    SHARES
  • कुवेतलाई हराउँदै पाकिस्तानले जित्यो हङकङ सुपर सिक्सेसको उपाधि

    काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेटको उपाधी पाकिस्तानले जितेको छ ।  

    images

    आइतबार मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको फाइनल खेलमा कुबेतलाई ४२ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो । 

    १३६ रनको लक्ष्य पछाएको कुवेतले ५.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्र बनाएको हो । यसअघि पाकिस्तानले ६ ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । 

    images

    यो जितसंगै पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको छ ।

  • सम्बन्धित विषय:

  • # हङकङ सुपर सिक्सेस