आइतबार, भाद्र २८ गते २०८३
images

ला– लिगामा शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

एक्सप्रेस पाना
कार्तिक २४, २०८२ सोमबार
  • 177
    SHARES
  • ला– लिगामा शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

    काठमाडौं । ला– लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड रियल रायो भयकानोसँग गोलरहित बराबरीमा रोकिएको छ । 

    images

    लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा गोल रहित बराबरीमा खेल टुंगिएको हो ।

    पहिलो हाफमा राउल असेन्सियोले गरेको प्रहार गोल हुन सकेन । उसका लागि भिनिसियस जुनियर र जुड बेलिङघमले पाएका महत्त्वपूर्ण अवसर गुमाए ।
    यो बराबरीसँगै शीर्ष स्थानको रियलले तालिकामा पाँच अंकको अग्रता बढाउने अवसर गुमाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # ला– लिगा