शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल दोस्रो सस्करणको खेल तालिका सार्वजनिक,पहिलो खेल जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसगं खेल्ने

एक्सप्रेस पाना
कार्तिक २५, २०८२ मंगलबार
  • 315
    SHARES
  • एनपीएल दोस्रो सस्करणको खेल तालिका सार्वजनिक,पहिलो खेल जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसगं खेल्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सस्करणको खेल तालिका सार्वजनिक भएको छ । 

    images

    मंसिर १ गतेदेखी सुरु हुने एनपिएलको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार पहिलो खेल मंसिर १ गते जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजविरुद्ध खेल्ने छ ।

    यो खेल दिउँसो ४ बजे हुनेछ । त्यसैगरी दोस्रो खेल मसिंर २ गते बिहान चितवन रानोजले कर्णाली याक्ससंग खेल्नेछ । 

    images

    यसरी मंसिर २७ गतेसम्म हुने यस लिगमा आठ फ्रेन्चाइज टिमहरुको सहभागीता हुनेछ । यतिबेला सबै टिमहरु अभ्यासमा र विदेशी खेलाडीहरु भित्राउने तयारीमा छन् । 

    580583236_122174137442455690_3488956204111858026_n (1).jpg

  • सम्बन्धित विषय:

  • # एनपीएल
  • # नेपाल प्रिमियर लिग