शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुदैँ

एक्सप्रेस पाना
कार्तिक २६, २०८२ बुधबार
  • 270
    SHARES
  • आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुदैँ

    काठमाडौं । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । 

    images

    बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।  
    आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।

    आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # भीम रावल