शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन-२:पहिलो दिनको खेलको सबै टिकट 'सोल्ड आउट'

एक्सप्रेस पाना
कार्तिक २८, २०८२ शुक्रबार
  • 321
    SHARES
  • एनपीएल सिजन-२:पहिलो दिनको खेलको सबै टिकट 'सोल्ड आउट'

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)दोस्रो संस्करणको पहिलो दिनको खेलको सबै टिकट बिक्री भइसकेको छ । 

    images

    मंसिर १ गतेदेखी सुरु हुने एनपीएलको पहिलो खेलको सबै टिकटहरु शुक्रबार दिउँसो नै सोल्ड आउट भएको खल्तीले जनाएको हो । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबिच हुनेछ । 

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलका लागि बिहिबार साझँदेखी टिकट बिक्री खुल्ला गरेको थियो

    images

     

  • सम्बन्धित विषय:

  • # सोल्ड आउट
  • # एनपीएल सिजन २