शुक्रबार, आश्विन २३ गते २०८३
images

एनपीएलका सबै खेलहरु कान्तिपुर म्याक्सबाट पनि प्रत्यक्ष प्रसारण गरिने

एक्सप्रेस पाना
कार्तिक ३०, २०८२ आइतबार
  • 553
    SHARES
  • एनपीएलका सबै खेलहरु कान्तिपुर म्याक्सबाट पनि प्रत्यक्ष प्रसारण गरिने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलहरू कान्तिपुर म्याक्स टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।

    images

    आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि सुरु हुने सबै एनपीएलका खेलहरू कान्तिपुर म्याक्स मार्फत लाइभ हेर्न सकिने जानकारी दिएको हो।

    यसअघि क्यानले डिसहोम गो एप बाट समेत खेलहरू प्रसारण गर्ने निर्णय गरिसकेको छ।

    images

    कीर्तिपुरको टियु क्रिकेट मैदानमा हुने यस लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडु गोर्खाज भिड्नेछन् । यो खेल सोमबार अपराहन्न ४ बजे सुरु हुनेछ । 

  • सम्बन्धित विषय:

  • # एनपीएल