शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल सिजन २:टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै काठमाडौं गोर्खाज

एक्सप्रेस पाना
मंसिर १, २०८२ सोमबार
  • 373
    SHARES
  • एनपिएल सिजन २:टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै काठमाडौं गोर्खाज

    काठमाडौं । काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध बलिङ गर्दै छ । 

    images

    सोमबारदेखी सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेको हो । 

    योसँगै टीयू क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • # काठमाडौं गोर्खाज
  • # एनपिएल सिजन २