शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १, २०८२ सोमबार
  • 531
    SHARES
  • जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

    काठमाडौं । जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । 

    images


    सोमबार टीयू क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको हो । 

    कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए । ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरेका थिए ।

    images

    आसिफ शेखले ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाए । त्यस्तै काठमाडौँ गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिए । 

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • # काठमाडौं गोर्खाज