शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्दै चितवन राइनोज

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 131
    SHARES
  • एनपीएल सिजन २:कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्दै चितवन राइनोज

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दै छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा  चितवन राइनोजले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।  

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २
  • # चितवन राइनोज
  • # कर्णाली याक्स