शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 198
    SHARES
  • एनपीएल सिजन २:विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा विराटनगर किंग्सले २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको हो । 

    विराटनगरका लागी सर्वाधिक लोकेश बमले ७२ रन बनाए भने मार्टिन गप्टीलले ६१ रन बनाए । 

    images

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २