शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई दियो १४८ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ३, २०८२ बुधबार
  • 263
    SHARES
  • एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ । 

    images

    बुधबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले २० ओभरमा अलआउट हुदैँ १४७ रन बनाएको हो । 

    सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # काठमाडौं गोर्खाज
  • # एनपीएल सिजन २