शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी लायन्स

एक्सप्रेस पाना
मंसिर ४, २०८२ बिहीबार
  • 221
    SHARES
  • एनपीएल सिजन २:चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी लायन्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज लुम्बिनी लायन्सले र चितवन राइनोजविरुद्ध बलिङ गर्दै छ । 

    images

    बिहिबार त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    आजको खेल यस शृंखलाको पाँचौँ खेल हो । 

    images

    लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # चितवन राइनोज
  • # एनपीएल सिजन २