शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै पोखरा एभेन्जर्स

एक्सप्रेस पाना
मंसिर ५, २०८२ शुक्रबार
  • 164
    SHARES
  • एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै पोखरा एभेन्जर्स

    काठमाडौं । दोस्रो संस्करणको एनपीएलमा पोखरा एभेन्जर्स सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पोखराले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # सुदूरपश्चिम रोयल्स