शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई दियो १९४ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ५, २०८२ शुक्रबार
  • 193
    SHARES
  • सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई दियो १९४ रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४रनको लक्ष्य दिएको छ ।  

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको हो । 

    सुदूरपश्चिमका लागि जोश ब्राउनले ६८ रन बनाए भने विनोद भण्डारीले ४३ रन बनाए । त्यस्तै क्रिस लीनले ३१ रन बनाए बने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए।

    images

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # सुदूरपश्चिम रोयल्स