काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्दै छ ।
शनिबार टियु क्रिकेट मैदानमा जारीखेलमा कर्णालीले टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो ।
जारी एनपीएलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा जित निकालेको छ भने कर्णाली याक्सले पहिलो खेलमा हार व्यहोरेको छ ।



