शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएलमा ढाका टोपी (तस्बिरहरु)

एक्सप्रेस पाना
मंसिर ६, २०८२ शनिबार
  • 79
    SHARES
  • एनपिएलमा ढाका टोपी (तस्बिरहरु)

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा दर्शकहरुको उपस्थिति बाक्लो छ । टियू ग्राउन्ड परिसरमा अधिकांश दर्शकहरु नेपाली पहिचान स्वरुप ढाका टोपी लगाएर उपस्थित भइरहेका छन् । क्रिकेट हेर्न रंगशाला पुग्ने दर्शकलाई ढाका टोपी लगाउन सामाजिक सञ्जालबाट नै आह्वान गरिएको थियो । क्रिकेटको लोकप्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ढाका टोपी ट्रेण्ड नै चलाएको हो ।

    images

    Photo (12) (2).jpg

    Photo (5) (9).jpg

    images

    Photo (13) (2).jpg

    Photo (8) (1).jpg

  • सम्बन्धित विषय:

  • # एनपिएल