शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ६, २०८२ शनिबार
  • 178
    SHARES
  • काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ । 

    images


    शनिबार टियु क्रिकेट मैदानमा जारी दोस्रो खेलमा काठमाडौँले २० ओभरमा ६ विकेट गुमाउँर्दै १३४ रन बनाएको हो । काठमाडौको लागी आदिलले ४८ रन बनाए । 

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # काठमाडौं गोर्खाज