शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:विराटनगर किंग्सको लगातार दोस्रो जित

एक्सप्रेस पाना
मंसिर ६, २०८२ शनिबार
  • 272
    SHARES
  • एनपीएल सिजन २:विराटनगर किंग्सको लगातार दोस्रो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गोर्खाजलाई हराउँदै विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ । 

    images

    शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँलाई ५ विकेटले हराउँदै विराटनगर विजयी भएको हो । १३५ रनको लक्ष्य पछाएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    यसअघि काठमाडौँ गोर्खाज २० ओभरमा ६ विकेट गुमाउँर्दै १३४ रन बनाएको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # :विराटनगर किंग्स
  • # एनपीएल सिजन २