काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)दोस्रो संस्करणमा जनकपुर बोल्ट्स विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्दै छ ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो योसंगै विराटनगर किंग्स ब्याङि गर्दैछ ।


