शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

एक्सप्रेस पाना
मंसिर ८, २०८२ सोमबार
  • 406
    SHARES
  • एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ ।  

    images


    सोमबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो । 

    १४० रनको लक्ष्य पछाएको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो । 

    images

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स