आइतबार, भाद्र २८ गते २०८३
images

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपालले आज इन्डोनेसियासँग खेल्दै

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 169
    SHARES
  • त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपालले आज इन्डोनेसियासँग खेल्दै

    काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज इन्डोनेसियासँग खेल्दैछ । 

    images

    यो खेल नेपाली समय अनुसार बुधबार साँझ ६:१५ बजेदेखि शुरु हुनेछ ।

    आजको खेल कप्तान सावित्रा भण्डारी सम्बा विना नै नेपाली टोलीले खेल्दैछन् । यस प्रतियोगितामाको लागी एञ्जिला सुब्बाको नेतृत्वमा २२ सदस्यीय टोली इन्डोनेसिया पुगेको छ पुगीसकेको छ । 

    images

    नेपाल फिफा वरियतामा हाल ८७औ स्थानमा छ भने इन्डोनेसियाको महिला टिम फिफा वरियतामा १०६औं स्थानमा रहेको छ ।

    नेपालले दोस्रो खेल २ डिसेम्बरमा चाइनिज ताईपेइसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण महिला फुटबल
  • # एञ्जिला सुब्बा