शनिबार, भाद्र २७ गते २०८३
images

प्रिमियर लिग : आज युनाइटेड र लिभरपुलबीच महाभिडन्त, कस्ले मार्जा बाजि ?

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 501
    SHARES
  • प्रिमियर लिग : आज युनाइटेड र लिभरपुलबीच महाभिडन्त, कस्ले मार्जा बाजि ?

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबमा आज चिरप्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । जारी सिजनको ९औं खेलमा युनाइटेड र लिभरपुल भिडन लागेका हुन् । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज राति ९:१५ बजेबाट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

    images

    जारी सिजन अंक तालिकाको छैटौं स्थानमा रहेको युनाइटेड घरेलु मैदानमा पाहुना टोली लिभरपुललाई हराउँदै तेस्रो स्थानमा उक्लियो दाउमा रहेको छ । भने तेस्रो स्थानमा रहेको लिभरपुल घरेलु टोली युनाइटेडलाई उसैको मैदानमा स्तब्ध पार्ने योजनामा रहेको छ । जारी सिजनमा युनाइटेडको ८ खेलबाट १४ अंक रहेको छ , यता लिभरपुलको समान ८ खेलबाट १८ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    दुई टोलीबिच भएको पछिल्लो ३० भेटमा १२ खेल युनाइटेडले आफ्नो पोल्टामा पार्दा लिभरपुलले ९ खेल जितेको छ । बाँकी ८ खेल भने बराबरीमा सकिएको थियो ।

    images

    आज हुने अन्य खेल
    वस्ट ह्याम भसर्से टोटनहा ६:४५
    वाडफोर्ड भसर्से लेष्टर सिटी ६४५