काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किंग्सले चितवन राइनोज
विरुद्ध पहिले बलिङ गर्दै छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो । यो संगै चितवन राइनोज ब्याटिङ गर्दैछ ।


