शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 226
    SHARES
  • चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । 

    images

    बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा चितवन राइनोजले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो । 

    चितवनका लागी  रवि भोपाराले सर्बाधिक ६५ रन बनाए भने देव खनालले २८ रन बनाउँदा कप्तान कुशल मल्लले २० रन बनाए ।  

    images

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # चितवन राइनोज