शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:विराटनगर किंग्सलाई हराउँदै चितवन राइनोज विजयी

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 251
    SHARES
  • एनपीएल सिजन २:विराटनगर किंग्सलाई हराउँदै चितवन राइनोज विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) दोस्रो संस्करणमा विराटनगर किंग्सलाई हराउँदै चितवन राइनोज विजयी भएको छ । 

    images

    बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवन राइनोजले विराटनगरलाई ४८ रनले हराएको हो । 

    टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो । 

    images

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # चितवन राइनोज