आइतबार, भाद्र २८ गते २०८३
images

त्रिदेशीय मैत्रीपूर्ण फुटबल:नेपाली महिला टोली इन्डोनेसियासँग पराजित

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 328
    SHARES
  • त्रिदेशीय मैत्रीपूर्ण फुटबल:नेपाली महिला टोली इन्डोनेसियासँग पराजित

    काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला टोली इन्डोनेसियासँग पराजित भएको छ । 

    images

    बुधबार भएको खेलमा इन्डोनेसियाले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

    पहिलो हाफमा नेपालले १-० गोलको अग्रता लिएपनि इन्डोनेसियाले दोस्रो हाफमा २ गोल गरेर खेल जितेको हो । 

    images

    आजको खेल नेपालले सावित्रा भण्डारी (साम्बा) बिना नै खेलेको थियो । 

    नेपालले अर्को खेल २ डिसेम्बरमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण फुटबल
  • # नेपाली महिला टोली