शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
मंसिर ११, २०८२ बिहीबार
  • 151
    SHARES
  • एनपीएल सिजन २:लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै

    काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

    images

    बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दै छन् भने दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्स खेल्दै छन् । 

    तीन खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान तीन खेल खेलेको लुम्बिनीले भने दुई अंक मात्र जोडेको छ ।

    images

    आज तेस्रो खेलको तयारी गरिरहेको जनकपुर र पोखरा अंकबिहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुईदुई खेल खेल्दा अंकबिहीन छन् । 

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २
  • # लुम्बिनी लायन्स
  • # सुदूरपश्चिम रोयल्स